Comments Add Comment

Advertisment

SKIP THIS

सडक किनारको खाल्डोमा एक युवक मृत फेला

काठमाण्डौँ , २ माघ । रुपन्देहीको बुटवलमा एक युवक सडक किनारको खाल्डोमा मृत फेला परेका छन् ।

प्रहरीका अनुसार आज बिहान गुल्मी स्थायी घर भई हाल बुटवलमा बस्दै आएका शोभाखर पन्थ मृत फेला परेका हुन । पन्थ कलाकारिताको क्षेत्रमा काम गर्दै आएका थिए ।

उनीसँगै लु ७० प १३५३ नम्बरको मोटरसाइकल पनि दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । बुटवलको योगीकुटीबाट पश्चिमतर्फ जाँदै गर्दा पन्थ गएराति दुर्घटनामा परेर खाल्डोमा खसेको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

धनकुटामा बेपत्ता युवक मृत फेला

धामी बस्न हिँडेका युवक मृत फेला

गैरीगाउँमा एक युवक मृत फेला

दक्षिणकालीमा युवक मृत फेला

Advertisment

छुटाउनुभयो कि? सबै

धनकुटामा बेपत्ता युवक मृत फेला

दक्षिणकालीमा युवक मृत फेला

तरकारी किन्न बजार गएका युवक मृत फेला

गैरीगाउँमा एक युवक मृत फेला