८ मंसिर , काठमाडौँ । चितवन क्षेत्र न २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित हुने सुनिश्चित भएको छ । अब गन्न बाँकी सबै मत अन्य उमेदवारलाई गएपनि उनको जित निश्चित भइसकेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार चितवन २ मा ७३ हजार ९ सय ४४ मत गनिसक्दा २८ हजार भन्दा बढी मतले रविले अग्रता लिइरहेका छन् । रविले ४२ हजार २ सय ४१ मत ल्याउँदा उनका निकटम प्रतिद्वन्दी कांग्रेसका उमेश श्रेष्ठले १३ हजार ९ सय २९ मत ल्याएका छन् । एमालेका कृष्णभक्त पोखरेलले १३ हजार ३ सय ८ मत प्राप्त गरेका छन् ।
चितवन २ मा रवि लामिछाने निर्वाचित हुने सुनिश्चित : तेब्बरकाे अग्रता
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ट्रेन्डिङ
२
महालेखा प्रतिवेदन : तारकेश्वर नगरपालिकामा वित्तीय व्यवस्थापन सुधार गर्नुपर्ने सुझाव
२०८३ असार १७ गते , बुधबार
३
तारकेश्वरका पत्रकारको संयुक्त खबरदारी : ‘प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप स्वीकार्य छैन’
२०८३ असार १२ गते , शुक्रबार
५
६
“द अनकाउन्टेड युथ्स”द्वारा तारकेश्वर–१ मा हरियाली अभियान : सरसफाइ र वृक्षारोपण सम्पन्न
२०८३ जेठ ३ गते , आइतबार
सम्बन्धित खवर
Advertisment



