Comments Add Comment

Advertisment

SKIP THIS

आजको सुनचाँदीको मूल्य

gold८ मंसिर , काठमाडौँ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला १ हजार रुपैयाँले बढेर प्रतितोला ९७ हजार ८ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९७ हजार ३ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेर प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

आजको सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

Advertisment

छुटाउनुभयो कि? सबै

आजको सुनचाँदीको मूल्य

आज सुनचाँदीको मूल्य

ह्वातै घट्यो सुनचाँदीको मूल्य

आज सुनचाँदीको मूल्य