
२३ असोज , काठमाडौ । योङ कम्युनिस्ट लिग नेपाल तार्केश्वर नगरले आज शेषमती बाट सुरु गरेको माक्स वितरण तथा जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।



उक्त आयोजनामा शेषमती नेपालटार हुँदै शुभकामना चोक सम्म घर दैलो तथा सडक मा माक्स वितरण गरि सर्बसाधरणहरुको स्वास्थयमा टोवा पुग्ने र स्वास्थ्यमा राम्रो का निम्ती योङ कम्युनिस्ट लिग नेपाल तार्केश्वर नगरले आज माक्स र बिजया दशमी दिपावली छठपर्व को पनि सम्पूर्ण नगर बासीमा शुभकामना समेत दिएका कुरा यसै तार्केश्वर नगर कमिटी का अध्यक्ष शंखर अधिकारी साथै सह-सचिब दिपक पाठकले जानकारी दिनु भयको छ ।


साथै आगामी दिनहरुमा विभिन्न कार्यक्रम राखी जनचेतना मुलक कार्यक्रम तथा सामाजिक उत्तरदायित्व मुलक गतिबिधि राख्ने जानकारी न्युज२४ग्यालेक्सीलाई दिनु भएको छ ।



