Comments Add Comment

Advertisment

SKIP THIS

तार्केश्वरकाे चिसापानीमा माेटरसाईकल दुर्घटना हुदाँ १ जनाकाे मृत्यु

२६ मंसिर , काठमाडौँ । काठमाडौ तार्केश्वर नगरपालिकाकाे धर्मस्थलीमा माेटरसाईकल दुर्घटना भएकाे छ ।

दुर्घटना हुदा काठमाडौं तार्केश्वर नगरपालिका वडा नम्बर तीनका निवासी सबिन फुयाँलको गएराती सानो बाईपास-तिन्पिप्ले सडक खण्डमा पर्ने चिसापानी नजिक दुर्घटनामा हुदाँ मृत्यु भएकाे जानकारी आएको छ ।

दुर्घटना कसरी भयाे बारे थप विवरण आउन बाकी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment