Comments Add Comment

Advertisment

SKIP THIS

भक्तपुरमा एक पुरुष मृत अवस्थामा फेला

१ पुष , काठमाडौँ । भक्तपुरमा एकजना मृत अवस्थामा फेला परेका छन् ।

भक्तपुर, मध्यपुरठिमी नगरपालिका–१ लोकन्थलीस्थित खाली जग्गामा हाल नाम, थर नखुलेका अन्दाजी ४३ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।

मृतकमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै