Comments Add Comment

Advertisment

SKIP THIS

वरिष्ठ साहित्यकार डा. पुडासैनी सम्मानित

३ पुष , काठमाडौं । नोबेल साकोस साहित्य संस्थाले वरिष्ठ साहित्यकार डा. दामोदर पुडासैनी (किशोर) लाई सम्मान गरेको छ । शनिबार आफ्नो ८८ औँ कार्यक्रम श्रृंखलामा संस्थाले उनलाई सम्मान गरेको हो ।

नोबेल साकोस सहित्य संस्थाको स्थापनामा महत्वपूर्ण भुमिका खेल्नुका साथै नेपाली साहित्यमा पुर्‍याएको योगदानको कदर गर्दै पुडासैनीलाई सम्मानित गरिएको हो ।

रत्न पुस्तकालय बानेश्वरमा आयोजित कार्यक्रममा करिब ३ दर्जन स्रष्टाहरुले रचना बाचन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै