Comments Add Comment

Advertisment

SKIP THIS

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

२३ पुष , काठमाडौं । रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका–५ मा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

प्रहरी कार्यालय मंगलापुरका अनुसार बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु२५प ८४२५ नम्बरको मोटरसाइकल गएराति करिब पौने १२ बजे अनियन्त्रित भएर पल्टिदा स्थानीय ३५ वर्षीय विशेष बुढाथोकी भनिने श्याम गोतामेको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मणिग्रामस्थित क्रिमसन अस्पतालमा मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment