Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल एयरलाइन्सका यात्रुलाई पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य

२४ पुष , काठमाडौं । नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय सेक्टरबाट आगमन हुने यात्रुहरुको पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य गरेको छ ।

एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानका यात्रुहरुलाई बार कोडसहितको कोभिड–१९ इन्टरनेशनल सर्टिफिकेट वा कोभिड–१९ टेष्ट एआइपी गरेको पीसीआर रिपोर्ट अनिवार्य गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै