Comments Add Comment

Advertisment

SKIP THIS

सुदूरपश्चिम प्रदेशमा उत्कृष्ट ट्राफिक व्यवस्थापन गर्न डिआईजी अशोक सिंहको निर्देशन

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अशोक सिंहज्युद्वारा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरीया,कैलालीको निरीक्षण तथा निर्देशन सम्बोधन गर्नु भएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अशोक सिंहद्वारा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरीया,कैलालीको निरीक्षण गर्नु भई उपस्थित प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनुभयो ।

उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक अशोक सिंहले उपस्थित सम्पुर्ण प्रदेश ट्राफिक प्रहरी कर्मचारीहरुलाई प्रहरी संगठनले लिएको लक्ष्य र उद्देश्य अनुरुप उच्च मनोबलका साथ सबै ट्राफिक प्रहरी कर्मचारीहरुले उच्च आचरण ब्यवहार , कर्तब्यनिष्ठ , ईमान्दारीका साथ सवारी दुर्घटना न्युनिकरण तथा सवारी आवागमनलाई चुस्त दुरुस्त बनाउन उपस्थित सम्पुर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै