Comments Add Comment

Advertisment

SKIP THIS

सप्तरीमा पोखरीमा डुबेर एक बालकको मृत्यु

३० फागुन , काठमाडौ । सप्तरीमा पोखरीमा डुबेर एक बालकको ज्यान गएको छ ।

शम्भुनाथ नगरपालिका–३ ट्राफिक चोक निवासी वीरेन्द्र मण्डलका ५ वर्षीय छोरा हार्दिककुमार मण्डलको पोखरीमा डुबेर ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवम् प्रवक्ता नरेशकुमार सिंहका अनुसार पोखरीमा डुबेर घाइते भएका बालकको उपचारका क्रममा युनिक अस्पताल रुपनीमा ज्यान गएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment