Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल-यूएई अन्तिम भिडन्तः बिहानै भरियो खेल मैदान

२ चैत , काठमाडौ । आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज लनेपालले यूएईसँग अन्तिम खेल खेल्दैछ ।

कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा बिहान बिहान ९ः ३० देखी खेल सुरु हुनेछ । तर, अन्तिम खेलमा नेपाल र युएईको खेल हेर्न दुई घण्टा अघि नै खेल परिसरमा दर्शकको भिड बढेको छ ।

बिहान ७ः ४५ बजेसम्म टियुको दर्शक छिर्ने गेट खुलाईएपछि खेल मैदानमा पुरैमा भिड लागेको हो । क्यानले बुधबार साँझ नै सबै ११ हजार टिकट बिक्री गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै