Comments Add Comment

Advertisment

SKIP THIS

चार एआइजीको बढुवा र पदस्थापन

२४ चैत , काठमाडौ । शुक्रबार बढुवा भएका प्रहरीका चार एआइजीको पदस्थापन भएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले बढुवा र पदस्थापनको निर्णय गरेको हो ।

एआइजी सन्दीप भन्डारीलाई मानव स्रोत विकास विभाग, मिरा चौधरीलाई कार्य, टेकबहादुर तामाङलाई अपराध अनुसन्धान र सुदीप गिरीलाई प्रदेश समन्वय विभागमा पदस्थापन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment