Comments Add Comment

Advertisment

SKIP THIS

नुवाकोटको सबैभन्दा ठूलो सिन्दुरेजात्राको तयारी

२५ चैत , काठमाडौ । नुवाकोटको सबैभन्दा ठूलो र धेरै दिनसम्म मनाइने ऐतिहासिक सिन्दुरे जात्राको भैरवीदेवी मन्दिरमा तयारी गरिँदै ।

भैरवी वर्षबन्धन–२०७९ अन्तर्गत आज अपरान्ह्न यस भैरवी मन्दिर परिसरमा नुवाकोटका धामी, धमिनीलाई लगाएको सिन्दुर सहभागी तिर्थालु, भक्तजनहरुले लगाई सिन्दुरे जात्रा मनाउन लागिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment