२५ चैत , काठमाडौ । सशस्त्र प्रहरीमा प्राविधिकतर्फको इन्स्पेक्टरको अन्तिम नतिजा प्रकाशन भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल, भर्ना तथा छनोट शाखाले प्राविधिक समूह (स्वास्थ्य) तर्फ प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) (चिकित्सक) पदको बिहिबार साँझ नतिजा प्रकाशन भएको जानकारी दिएको हो ।
हेर्नुहोस् नतिजा नामसहित:



