Comments Add Comment

Advertisment

SKIP THIS

काभ्रेमा धारिलो हतियार प्रहार गरी आफ्नै आमाको हत्या

२९ चैत , काठमाडौ । काभ्रेमा धारिलो हतियार प्रहार गरी एक जनाले आफ्नै आमाको हत्या गरेको छन् । प्रहरीले हत्या आरोपमा पनौती नगरपालिका–११ का ५२ वर्षीय विष्णुबन्ध थापालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेका अनुसार बुधबार बिहान ११ बजे विष्णुबन्धुले आफ्नी ९२ वर्षीया आमा कान्छीमाया थापाको हत्या गरेका हुन् ।

उनले क्रोशमा आएर आमाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी न्यौपानेले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

नवलपरासीमा छोराद्वारा आमाको हत्या

दाउरा हानेर आमाको हत्या

छोरो द्धारा आमाको हत्या

Advertisment

छुटाउनुभयो कि? सबै

छोरो द्धारा आमाको हत्या

नवलपरासीमा छोराद्वारा आमाको हत्या

दाउरा हानेर आमाको हत्या