Comments Add Comment

Advertisment

SKIP THIS

बसुन्धरामा शङ्कास्पद वस्तु भेटियाे, सेनाद्वारा निष्क्रिय

१२ असार , काठमाडौ । बसुन्धरामा शङ्कास्पद वस्तु भेटिएको छ ।

शङ्कास्पद वस्तु फेला परेपछि केहीबेर उक्त क्षेत्रमा यातायात अवरूद्ध भएका थिए भने स्थानीयमा त्रास छाएको थियो । तर उक्त वस्तु नेपाली सेनाको टोली निष्क्रिय पारेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले बसुन्धरामा भेटिएको शङ्कास्पद वस्तुलाई नेपाली सेनाको टोलीले निष्क्रिय पारेको बताए । उक्त वस्तु आज बिहान ८।३० बजे फेला परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment