Comments Add Comment

Advertisment

SKIP THIS

२ अर्ब लगानीमा झापाको विर्तामोडमा भाटभटेनीको नयाँ स्टोर

४ असोज, काठमाडौ । भाटभटेनी सुपरमार्केटले आफ्नो नयाँ स्टोर सञ्चालनमा ल्याएको छ। झापाको विर्तामोडमा बिहीबार भाटभटेनी शुभारम्भ भएको हो ।

यसअघि भाटभटेनीले पच्चीसौँ स्टोर जनकपुरमा सञ्चालनमा ल्याएको थियो । ग्राहकको चाहना र मागअनुसार आफूहरू अघि बढेको भाभटेनीका अध्यक्ष मिनबहादुर गुरुङले बताए ।

विशम परिस्थितिमा पनि रोजगारी सिर्जना गर्न सफल भएको भन्दै भाटभटेनीले स्टोर सञ्चालन ऐतिहासिक भएको बताएको छ ।

करिब दुई अर्ब लगानी रहेको स्टोरमा पूर्वी क्षेत्रका ३५० जनालाई रोजगारी सिर्जना गरेको भाटभटेनीले जनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment