Comments Add Comment

Advertisment

SKIP THIS

१० सीडीओसहित गृह मन्त्रालयका ४० उपसचिवको सरुवा, को कहाँ पुगे ? (सूची)

१६ कात्तिक , काठमाडौ ।  गृह मन्त्रालयले विभिन्न १० जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित ४० जना उपसचिव सरहका कर्मचारीको सरुवा गरेको छ ।

उपप्रधान एवम गृहमन्त्री नारायाणकाजी श्रेष्ठले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै मापदण्डअनुसार अवधि पुगेका र सरुवा मागेकामध्ये मन्त्रालय माताहतका ४० जना उपसचिवको सरुवा तथा पदस्थापन गरेका हुन् ।

यस्तो छ सूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment