Comments Add Comment

Advertisment

SKIP THIS

रोल्पामा अरिङ्गालले टोकेर एक जनाको मृत्यु

३१ साउन , काठमाडौं । रोल्पामा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार रोल्पा नगरपालिका १० का ५४ वर्षीय जयबहादुर बुढा मगरको अरिङ्गालले टोकेर मृत्यु भएको हो ।

सोमबार साँझ घर नजिकै जङगलमा जयबहादुरलाई अरिङगालले शरीरको विभिन्न भागमा टोकेर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल रोल्पामा सोमबार राति मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment