Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौंको बागबजारस्थित लुम्बिनी तन्दुरी भोजनालयको भवनमा आगलागी

काठमाडौंको बागबजारस्थित लुम्बिनी तन्दुरी भोजनालयको भवनमा आगलागी भएको छ । आगोको मुस्लो र कालो धुँवा निस्किए स्थानीयले प्रहरी र दमकललाई खबर गरेका थिए ।

अहिले काठमाडौं महानगरपालिकाको दमकलले आगो नियन्त्रणको प्रयास गरिरहेको छ । आगो किन लाग्यो भन्ने खुलेको छैन । दीपावलीका वेला बालिन दियो तथा अन्य बत्तीको कारण पछिल्लो समय आगलागीका घटना बढेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै