Comments Add Comment

Advertisment

SKIP THIS

राष्ट्रपति पौडेल आज गुहेश्वरी र कमलपोखरी जाने

३ मंसिर , काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल छठपर्वका अवसरमा आज गुहेश्वरी र कमलपोखरी जाने भएका छन्।

दिउँसो ४ बजे गुहेश्वरी र कमलपोखरी जाने राष्ट्रपतिको प्रेस सल्लाहकार किरण पोखरेलले बताए।

छठको मुख्य दिन आज साँझ अस्ताउँदै सूर्यलाई अघ्र्य दिइ मनाइन्छ। सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ। बर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ समापन हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment