Comments Add Comment

Advertisment

SKIP THIS

५ मिनेटमै नेप्से उच्च अंकले बढेपछि शेयर कारोबार बन्द

२४ मंसिर ,काठमाडौ । ५ मिनेटमै सेयरबजार उच्च अंकले बढेपछि कारोबार बन्द भएको छ ।

सातको पहिलो दिन नेप्से परिसूचक बजार खुलेको ५ मिनेट ५१ सेकेन्डमा ४ प्रतिशतले बढेपछि २० मिनेटको लागि शेयर कारोबार बन्द गरिएको हो ।

११ बजेर ५ मिनेट ५६ सेकेन्डमा बजार ७४ अंकले बढेर १९३७ बिन्दुमा पुगेको थियो । २० मिनेटका लागि बन्द भएको बजार खुलेपछि लागातार ४ प्रतिशतभन्दा बढीले बढिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै