Comments Add Comment

Advertisment

SKIP THIS

३ बजे भित्र परिणाम आउने : मतगणना सुरु

१४ मंसिर काठमाडौ । नेकपा एमालेको १० औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदानको मतगणना सुरु भएको छ ।

केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले विभिन्न विद्युतीय मेसिनबाट तथ्यांक संकलन सुरु भएको जानकारी दिए ।

दुई हजार १५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको छ । विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आउने भएको छ । सुब्बाका अनुसार विद्युतीय मेसिनका प्राविधिकहरूले अबको अढाई घण्टाभित्र मत परिमाण आउने सक्ने बताएका छन् ।

‘६९ वटा भोटिङ मेसिनमा मत रेकर्ड भएको छ । हरेक मेसिनबाट रेकर्ड संकलन गर्ने काम भइरहेको छ । सबै मेसिनबाट आएको तथ्यांकलाई जोडेर कुन उम्मेदवारले कति मत ल्यायो भने थाहा हुन्छ,’ उनले भने, ‘ढिलोमा तीन बजेभित्र सबै परिणाम आउँछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

गोरखा १ को मतगणना सुरु

चितवन क्षेत्र नं ३ मा मतगणना सुरु

सल्यानमा मतगणना सुरु

Advertisment

छुटाउनुभयो कि? सबै

मोरङको विराटनगर महानगरको मतगणना सुरु

सल्यानमा मतगणना सुरु

गोरखा १ को मतगणना सुरु