Comments Add Comment

Advertisment

SKIP THIS

ट्याक्टर दुर्घटनामा श्रीमानको मृत्यु श्रीमती घाइते

१७ मंसिर काठमाडौ । रुकुम पश्चिममा सवारी दुर्घटनामा परी श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छन् ।

आठबीसकोट नगरपालिका(७ औलमा रा १ प ४४१२ नम्बरको ट्याक्टर शुक्रबार बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा ट्याक्टर चालक गोपाल विकको घटनास्थलमै मृत्यु भएको छ । उनकी श्रीमती सपना विक घाइते भएकी हुन्।

उनको आठबीसकोट नगर अस्पतालमा उपचार भइरहेको नेकपा (माओवादी केन्द्र) आठबीसकोटका नगर कमिटीका अध्यक्ष रवी केसीले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै