Comments Add Comment

ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर भूकम्प

२६ असार ,काठमाडौ । ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर गए राति १ः४६ बजे चार दशमलव चार रेक्टर स्केलको भूकम्प गएको हो ।

यसअघि गत असार १४ गते सिन्धुपाल्चोक जिल्लाको हेलम्बु केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment

छुटाउनुभयो कि? सबै

चीनमा ६.१ म्याग्नेच्यूडको भूकम्प

अपडेट : खोटाङ भूकम्पका केही तस्बिर

नरकोट केन्द्रविन्दू भएर भूकम्प