Comments Add Comment

Advertisment

SKIP THIS

अपडेट : खोटाङ भूकम्पका केही तस्बिर

१५ साउन , काठमाडौ । खोटाङमा आइतबार बिहान गएको भूकम्पबाट हालसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन ।

साकेला गाउँपालिका–५ को मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार बिहान ८ बजेर १३ मिनेटमा ६ म्याग्निच्युडको भूकम्प गएको छ ।

उक्त भूकम्पले केही घरमा क्षति पुगेका तस्बिर प्राप्त भएको छ । क्षतिसम्बन्धी जानकारी लिने क्रम जारी रहेको प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईले जानकारी दिए । हालसम्म मानवीय क्षतिको विवरण प्राप्त भइनसकेको प्रजिअ सेडाईले जानककारी दिए ।

भूकम्पको केन्द्रविन्दु स्थलमा सुरक्षाकर्मी पुगिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै

भूकम्पको धक्का महसुस

लमजुङमा पुनः भूकम्पको धक्का

जापानको बोनिनमा भूकम्प

चीनमा ६.१ म्याग्नेच्यूडको भूकम्प