Comments Add Comment

Advertisment

SKIP THIS

पाल्पा र काठमाडौंमा भारी वर्षा, नदी किनारमा सतर्कता अपनाउन आग्रह

७ साउन , काठमाडौ । पछिल्लो तीन घण्टामा काठमाडौंको कपनसहित विभिन्न ठाउँमा भारी वर्षामापन गरिएको छ ।

साथै वर्षामापन केन्द्रका अनुसार पाल्पाको अर्चलेमा तीन घण्टामै ८१ दशमलव २ मिलिमिटर पानी परेको हो । यस्तै पछिल्लो तीन घण्टामा काठमाडौंंको कपन र सिन्धुपाल्चोकको बाँसखर्कमा पनि ठूलो पानी परेको छ ।

काठमाण्डौको कपन, सुन्दरीजल र आसपासमा तीन घण्टामै ठूलो पानी परेकाले बाग्मती, धोविखोला र विष्णुमतीमा पानीको वहाव बढ्ने भएकोले नदी किनारामा सतर्कता अपनाउन बाढी पूर्वानुमान् महाशाखाले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment