Comments Add Comment

Advertisment

SKIP THIS

विमान दुर्घटनाको अवस्था बुझ्न विमानस्थल जाँदै प्रधानमन्त्री

९ साउन , काठमाडौ । विमान दुर्घटनाको अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल जाँदैछन्।

केही बेरमा प्रधानमन्त्री ओली दुर्घटनास्थल जान लागेको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओलीले दुर्घटनाबारे जानकारी लिन नागरिक उड्ययन प्राधिकरणका सम्बन्धित अधिकारीलाई पनि बोलाइएको छ।

काठमाडौंबाट पोखरा जान लागेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो। त्रिभुवन विमानस्थल कार्यालयका अनुसार १८ जनाको शव निकालिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment