Comments Add Comment

Advertisment

SKIP THIS

नगदसहित तास खेल्दै गरेको अवस्थामा ८ जना पक्राउ

१९ मंसिर काठमाडौ । काठमाडौंको कागेश्‍वरी मनोहरा नगरपालिका–४ डाँछीमा तास खेलीरहेका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सिन्धुली घर भएकी ४३ वर्षीया पार्वती मगरले सञ्चालन गरेको चिया पसलमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत बौद्धले जनाएको छ ।

पक्राउ पर्नेमा चिया पसल सञ्चालिका पार्वती मगरसहित छन् । प्रहरीले तासको खालबाट ३३ हजार ८ सय रुपैयाँ बरामद गरेको छ । उनीहरुलाई जुवा ऐनअनुसार मुद्दा चलाउने प्रहरीको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै