Comments Add Comment

Advertisment

SKIP THIS

हेलिकोप्टर दुर्घटना हुँदा चालकको मृत्यु

२८ साउन , काठमाडौ । अष्ट्रेलियाको एक होटलमा हेलिकोप्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

सो घटना नर्थन क्विन्सल्याण्डको शहर केयर्नस्को एक होटलमा भएको हो । होटलको छानामा हेलिकोप्टर दुर्घटना भएको थियो ।

स्थानीय समय अनुसार सोमबार बिहान १ बजेर ५० मिनेट जाँदा सोे हेलिकोप्टर हिल्टन होटलको छेउको डबल ट्रिमा ठक्कर खाएको थियो ।

त्यसबाट आगोको ज्वाला निस्कनुका साथै सयौं अतिथी बस्ने स्थानलाई पनि धक्का दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै