Comments Add Comment

Advertisment

SKIP THIS

स्थानीय तह उपनिर्वाचनमा भाग लिने रास्वपाको निर्णय

५ भदौ , काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह उपनिर्वाचनमा भाग लिने भएको छ।

पार्टी कार्यालय चस्मतिमा बसेको केन्द्रीय समितिको बैठकले स्थानीय तह उप निर्वाचनमा भाग लिने निर्णय गरेको हो ।

सरकारले रिक्त स्थानीय तहमा निर्वाचन गर्ने तयारी गरेको छ । हालै निर्वाचन आयोगले मंसिरमा उपनिर्वाचन गर्न सुझाव दिएको थियो ।

केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर स्थानीय तहका रिक्त पदमा मंसिर तेस्रो साता चुनाव गर्न उपयुक्त हुने बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment