७ भदौ , काठमाडौ । नेपाली सेनामा रिक्त अधिकृत पद (सहायक सेनानी र उपसेनानी) का लागि दरखास्त आव्हान गरिएको छ । खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि रिक्त २८० पदका लागि आवेदन आह्वान गरिएको हो ।