Comments Add Comment

Advertisment

SKIP THIS

अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो

१६ भाद्र , काठमाडौ । रुख ढल्दा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक खुलेको छ ।

सडकमा ढलेको रुख हटाइएपछि बाटो सञ्चालनमा आएको हो । भरतपुर महानगरपालिका–१ आँपटारीमा आज बिहान रुख ढल्दा सडक अवरुद्ध भएको थियो ।

त्यस्तै,नारायणगढ–मुग्लिन सडकखण्डमै आज बिहान बस र ट्रक आज बिहान ठक्कर खाँदा तीनजना घाइते भएका छन् । भरतपुर महानगरपालिका–२९ सिमलतालमा एआर०१ टी ६३७२ नम्बरको भारतीय बसले ग२ख ११०८ नम्बरको ट्रकलाई ठक्कर दिँदा तीनजना घाइते भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment