Comments Add Comment

Advertisment

SKIP THIS

छाता टिप्ने क्रममा शेषमति खोलाले बगायो बालक : रसुवा घर भएको पुष्टी

१७ भाद्र , काठमाडौ । तार्केश्वर नगरपालिका शेषमतिबाट खोलाले बगाउदा एक बालक बेपत्ता भएको छन् ।

शेषमतिबाट खोलाले बगाउदा बेपत्ता बालकको रसुवा जिल्ला घर भई हाल तार्केश्वर -५ बस्ने विर बहादुर तामाङ को छोरा बिमल तामाङ बर्ष ११ को गोलढुङ्गा अर्किट एकेडेमी स्कुल कक्षा ५ मा पढ्ने बच्चा छाता टिप्ने क्रममा नागिनी खोलाले बगाई बेपत्ता भएको जानकारी न्युज24ग्यालेक्सीलाई आएको छ।

सबै स्थानीय बासीहरू सहित प्रहरी प्रशासन खोजिरहेका छन् । अहिले सम्म फेला पार्न सकेको छैन ।

 

  • तार्केश्वर नगरपालिका शेषमतिबाट एक बालक खोलाले बगाउदा बेपत्ता

https://www.news24galaxy.com/2024/09/84612/

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment