१७ भाद्र , काठमाडौ । काठमाडौको तार्केश्वर नगरपालिका शेषमतिबाट एक बालक खोलाले बगाउदा बेपत्ता भएका छन् ।
बालक को हुन् भन्ने खुलेको छैन ।
थप जानकारी आउन बाकी..