Comments Add Comment

Advertisment

SKIP THIS

तार्केश्वर नगरपालिका ३ मा ट्रिफर आतक चर्को आखिर सत्य यस्तो (भिडियोमा)

१३ जेठ ,काठमाडौ । तार्केश्वर नगरपालिका -३ भौगोलिक र वातावरण साथै पर्यटन क्षेत्रमा निकै अगाडि देखीने तर बिकासमा काठमाडौ बाट नजिक काठे ठाउँ भएता पनि बिकासमा पछि परेको यो ठाउलाई अहिले जनप्रतिनिधि सहित अध्यक्ष मनोहरी तिवारी ले निर्देशन गर्दै ३ वडा चलेको छ ।

बिकासका काममा ढिला सुस्ती भएता पनि पछिल्लो समयमा विश्वव्यपी फैलिएको कोरोनाको महामारीमा जनतलाई घर घरमा गएर मनोबल बढाउने काम वडा अध्यक्षले गर्नुभएको जानकारी आएको छ ।

निक्षेषज्ञा मा राज्यले सबै कुरा बन्द हुन्छ भन्दै गर्दा तार्केश्वर नगरपालिका -३ मा टिफर आतक चर्को रहेको स्थानिय भनाई अनुसार आखिर सत्य यस्तो रहेछ ।

जनप्रतिनिधि अनुसार यहाका स्थानियलाई हामीले सरकारले भनेअनुसार बिहान १० बजे सम्म किराना खाध सामानको पसल सन्चालनमा ल्याएको छौ साथै कोरोनाको रुप चर्कियो भने हामी पुरै नगर नै लकडाउन समेत गर्न सक्दछौ ।

थप रिपोर्टिङ भिडियोमा हेर्नुहोला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment