Comments Add Comment

Advertisment

SKIP THIS

तार्केश्वर मिलनवस्तीमा खुल्यो दुई तल्ले ”बर्गर हाउस एण्ड पिज्जा कनेक्सन”

२९ भदौ ,काठमाडौ । तार्केश्वर नगरपालिका वडा नं-४ मिलनबस्तीमा बर्गर हाउस एण्ड पिज्जा कनेक्सन प्रा.ली आजबाट सञ्चालन मा आएको छ ।

मिलनवस्ती बजारमा रहेको यस बर्गर हाउस एण्ड पिज्जा कनेक्सन प्रा लीको उद्घाटन नेपाल सरकारका पुर्व गर्भनर तथा योजना आयोगका उपाध्यक्ष दिपेन्द्र बहादुर श्रेत्रीको प्रमुख अतिथ्ययतामा सम्पन्न भएको हो ।

उक्त उद्घाटनमा नेपाल उद्धोग व्यापार महासंघका बरिस्ठ उपाध्यक्ष श्याम प्रसाद श्रेष्ठको उपस्थित पनि थियो । बर्गर हाउसको उद्घाटन सहित विभिन्न कलाकारको उपस्थितमा मनोरञ्जन गर्दै आजबाट सञ्चालनमा ल्याईएको जानकारी गिता पनिरुले बताईन् ।

यस तार्केश्वर नगरपालिका -४ शेषमति बाट करिब ७०० मिटर भित्र पैयाटार जाने मोटरबाटो स्थित रहेको बर्गर हाउसमा एकै चोटि २०० जना मानिस रमाउदै ,गफगदै खाने, जन्म दिन मनाउन सकिने ठाउको व्यवस्था यस बर्गर हाउस एण्ड पिज्जा कनेक्सनका सञ्चालनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment