Comments Add Comment

Advertisment

SKIP THIS

गायिका रचना रिमाल र गायक रञ्जन राईको ‘चोखो माया’ सार्वजनिक

१९ मंसिर , काठमाडौ । गायिका रचना रिमाल र गायक रञ्जन राईको युगल स्वर रहेको गीत ‘चोखो माया’ सार्वजनिक भएको छ ।

रवि मल्लको शब्द र नविन कार्कीको संगीत रहेको गीतमा विशाल निरौलाको संगीत संयोजन छ ।

युवायुवती बीचको प्रेम र आकर्षणमा गीतको भिडियो निर्माण भएको छ । भिडियोमा पूर्ण लम्साल र विष्णु मिश्रको अभिनय देख्न सकिन्छ । भिडियोमा शैलेस घलेको छायाङ्कन, बिष्णु खड्काको सम्पादन छ । भिडियोको निर्देशक विक्की पुलामीले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै