Comments Add Comment

Advertisment

SKIP THIS

६ एआईजीको पदस्थापन, सिआईबीमा चन्द्रकुबेर

बैशाख १६, काठमाडौ । सरकारले नेपाल प्रहरीका ६ एआईजीको पदस्थापन गरेको छ। पदस्थापनको पत्र प्रहरी प्रधान कार्यालयमा पुगेको छ।

एआईजी चन्द्रकुबेर खापुङलाई सिआईबी, लालमणि आचार्यलाई मानव स्रोत, कृष्णहरि शर्मालाई प्रशासन विभागमा पदस्थापन गरिएको छ।

त्यस्तै, दान बहादुर कार्कीलाई कार्य विभाग, राजन अधिकारीलाई अपराध अनुसन्धान तथा मनोज केसीलाई प्रदेश समन्वय विभागमा खटाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment