Comments Add Comment

Advertisment

SKIP THIS

टोटेनहम र ब्राइटनको खेल रद्द

२४ मंसिर काठमाडौ । इंग्लिस प्रिमियर लिग अन्तर्गत टोटेनहम र ब्राइटनको खेल रद्द भएको छ ।

टोटनहमका खेलाडी तथा कर्मचारीहरुमा कोरोना संक्रमण भएपछि आइतबारका लागि तय भएको खेल रद्द भएको हो ।

टोटेनहमको आग्रहपछि प्रिमियर लिग बोर्डले खेल स्थगित गर्ने निर्णय लिएको हो । बोर्डले उक्त खेलको तालिका फेरि सार्वजनिक गरिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment