Comments Add Comment

Advertisment

SKIP THIS

काँग्रेस महाधिवेशनको उद्घाटन कार्यक्रममा प्रचण्ड सहभागी, ओली अझै पुगेनन्

२४ मंसिर काठमाडौ । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत उद्घाटन कार्यक्रममा सहभागी हुन नेकपा माओवादी अध्यक्ष प्रचण्ड भृकुटीमण्डपमा पुगेका छन् ।

यस्तै नेकपा ९एकीकृत समाजवादी० पार्टीका अध्यक्ष माधव कुमार नेपाल पनि कार्यक्रम स्थलमा पुगिसकेका छन् ।

तर, एमाले अध्यक्ष केपी शर्मा ओली भने सहभागी भइसकेका छैनन् । ओली सहभागी हुने कार्यक्रम भएपनि त्यहाँ पुग्न ढिलाइ भएको हो । काँग्रेस महाधिवेशनमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई निम्ता गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment