बाढीले मेलम्ची बजार पहिले र अहिलेको अवस्था यस्तो -
Comments Add Comment

बाढीले मेलम्ची बजार पहिले र अहिलेको अवस्था यस्तो

२ असार, काठमाडौ । इन्द्रावती र मेलम्ची नदीमा आएको बाढीले मेलम्ची बजारपहिले र अहिलेको अवस्था यस्तो भएको छ ।

मंगलबार इन्द्रावती र मेलम्ची नदीमा आएको बाढीले मेलम्ची बजारका करिब एकसय घर पूर्ण रुपमा डुबानमा परेका छन् ।

घरको तीन तलासम्म लेदोले डुबेको अवस्था छ भने सारा सामान छाडेर ज्यान जोगाउनकै लागि नजिकैको विद्यालयमा आश्रय लिएका स्थानीयवासीका लागि गाँस, बास र कपासको समस्या टड्कारो भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

सेयर बजार घट्यो

Advertisment

छुटाउनुभयो कि? सबै

सेयर बजार घट्यो