२० असार , काठमाडौ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४६१ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ३४२, भक्तपुरमा ३१ र ललितपुरमा ८८ गरी ४६१ जनामा संक्रमण पुष्टि भएको हो ।

आज देशभर १ हजार ६ सय ३ जनामा कोरोना ९कोभिड(१९० संक्रमण भएका छन भने २ हजार ५ सय ५२ जना डिस्चार्ज भएका छन