Comments Add Comment

Advertisment

SKIP THIS

थप १ हजार ८०१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि

३ श्रावण , काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८०१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

६ हजार ६२८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार २२३ जना र ३ हजार जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५७८ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा थप १ हजार ६६७ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ६ लाख ३२ हजार ७४ पुगेको छ । निको हुने दर ९४।७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी सोही अवधिमा थप २३ संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ९ हजार ५५० पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

थप ६४ जनामा कोरोना संक्रमण पुष्टि

थप २ कोरोना संक्रमण पुष्टि

थप ५९ जनामा कोरोना संक्रमण पुष्टि

Advertisment