Comments Add Comment

Advertisment

SKIP THIS

अध्यक्ष प्रचण्ड र भाजपा नेता चौथइवालेबीच भेटवार्ता

६ भदौ , काठमाडौ । नेपाल भ्रमणमा रहेका सत्तारुढ भारतीय जनता पार्टी (बिजेपी)का विदेश विभाग प्रमुख विजय मुरलीधर चौथाइवालेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् ।

उनी खुमलटारस्थित दाहाल निवास पुगेर प्रचण्डलाई भेटेका हुन् । भेटका क्रममा नेपाल-भारत सम्बन्ध र पार्टी(पार्टीबीचको सम्बन्धलाई अझ बलियो बनाउनेबारे छलफल भएको जनाइएको छ ।

हिजो नेपाल आएका उनले आइतबार राति नै प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

अध्यक्ष दाहालसँगको भेटबारे पुत्री गंगा दाहालले फेसबुकमा यस्तो लेखेकी छिन्-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment