काठमाडौंको माछापोखरीबाट किशोरीमाथि जबर्जस्ती करणी गरेको अभियोगमा पुरुष पक्राउ -
Comments Add Comment

काठमाडौंको माछापोखरीबाट किशोरीमाथि जबर्जस्ती करणी गरेको अभियोगमा पुरुष पक्राउ

५ कार्तिक , काठमाडौ । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौंको माछापोखरीबाट एक पुरुष पक्राउ परेका छन् ।

किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा माछापोखरी डेरा गरी बस्ने नुवाकोट विदुर नगरपालिका–१ घर भएका ३६ वर्षीय दिनेश विश्वकर्मा पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई बिहीबार राती पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैरहेको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै