Comments Add Comment

Advertisment

SKIP THIS

आजको राशिफल कि भाग्य

२७ कात्तिक , काठमाडौ । आज मिति २०७८ साल कात्तिक २७ गते शनिबार । इश्वी सन २०२१ नोभेम्बर १३ । शकसंवत् । 

मेष : व्यपार व्यवसायमा मनग्य आम्दानी हुने छ । स्वास्थ्यमा सुधार हुनेछ प्रेममा धोका पाइनेछ ।अध्ययनमा समस्या थपिने देखिन्छ ।

वृष : कार्य व्यस्तताले गर्दा महत्वपूर्ण भेटघाट रोकिने छ रोकिएको धन प्राप्त हुनेछ शत्रु बढ्ने छन् सजकताका साथ कार्य गर्नु होला ।

मिथुन : भेटघाट तथा सभा समारोहमा समय व्यतित हुनेछ । विद्यार्थी वर्गकोलागि उत्तम समय रहेको छ । सन्ध्याकालपछि पेटसम्बधी समस्या देखा पर्ने छ ।

कर्कट : पारिवारिक सहयोग प्राप्त हुनाले महत्वपूर्ण आर्थिक कार्य बन्नेछन् राजनैतिक सफलता प्राप्तहुने छ मध्यान्ह पछि स्वास्थ्यमा समस्या देखा पर्ने छ।

सिंह : समाजमा बोलीको प्रभाव बढ्नेछ तर आन्तरिक समस्याले गर्दा मनमा अनेकौ चिन्ता बढ्ने छ विद्यार्थी वर्गको लागि निकै राम्रो समय रहने छ स्वास्थ्यमा समस्या उत्पन्न हुने छ।

कन्या : शत्रुद्वारा कार्यमा वाधा ल्याउनेछन् बोल्दा विचार गरेरमात्र कार्य गर्नुहोला । मध्यान्हपछि मित्रसहयोगले नयाँ कार्य गर्ने उत्सह थपिने छ पारिवारिक जमघट हुने छ ।

तुला : नसोचेको यात्रा गर्ने अवसर प्राप्त हुनेछ पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर प्राप्त हुनेछ प्रेम प्रेमिका विच विवाद मिल्ने छ आर्थिक क्षेत्र राम्रै रहने छ ।

वृश्चिक : आर्थिक अभावका कारण महत्वपूर्ण कार्य रोकिने छ नसोचेका मित्रजनदेखि सहयोग प्राप्त हुने छ राजनैतिक तिक्तता बढ्नेछ विद्याथी वर्गलाई राम्रो हुने छ ।

धनु : व्यपार व्यवसायमा मनग्य आम्दानी हुने छ। साथीभाईद्वारा आर्थिक कष्ट दिने छन् । पारिवारिक किचलो बढ्ने छ कम बोल्नु कल्याण हुने छ।

मकर : सामाजिक कार्यमा समय व्यतिन हुने छ ।अध्ययन गर्ने रुचि बढ्ने छ प्रेम प्रस्तावले मनमा तरङ्गीत छाउने छ रोकिएको धान प्राप्त हुने छ ।

कुम्भ : अध्ययन अध्यापनमा सफलता प्राप्त हुनेछ ।महत्वपर्ण भेटघार हुने छ महत्वपूर्ण सामाग्री हराउनाले सन्ध्याकालमा मन खिन्न हुनेछ खानपानमा ध्यान दिनुहोला ।

मीन : साथीभाईको सहयोग प्राप्त हुनेछ। रोकिएका काम बन्नुका साथै नयाँ काम थालनी गरिने छ अध्यनको लागि यात्रा गरिने छ प्रेमिका द्वारा क्षमा माग्ने छिन ।

अर्जुनप्रसाद न्यौपाने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

तपाईंको राशिफल

आज तपाईंको शुभ दिन राशिफलबाट

आज २०८० साल साउन २२ गते सोमबारको राशिफल

आज शनिबारको राशिफल

Advertisment

छुटाउनुभयो कि? सबै

आज २०८० साल साउन २२ गते सोमबारको राशिफल

आज तपाईंको शुभ दिन राशिफलबाट

आज शनिबारको राशिफल

आजको भविष्यवाणी