Comments Add Comment

Advertisment

SKIP THIS

पाँच एसएसपीको सरुवा, सात जनाको पदस्थापन

१३ मंसिर काठमाडौ । गृह मन्त्रालयले नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) हरु पाँच जनाको सरुवा र हालै बढुवा भएका सात जनाको पदस्थापन गरेको छ ।

आइतबारको गृहमन्त्री स्तरीय निर्णयअनुसार उनीहरुको सरुवा र पदस्थापन गरिएको हो । यस्तै, डीएसपीबाट बढुवा भएका सात जना एसपीको पनि पदस्थापन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment