Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरी निरीक्षक गंगा बहादुर सर्वोत्कृष्ट प्रहरी” घोषणा

१३ पुष काठमाडौ ।  जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहत प्रहरी चाैकी खैरेनी,रुपन्देहीमा कार्यरत प्रहरी निरीक्षक गंगा बहादुर सारूलाई high Integrity incharge of the month घोषित गरिएको छ ।

गंगा सारू  विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रहेको भन्दै उनिलाई “सर्वोत्कृष्ट प्रहरी” घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देही जनाएको छ ।

उनिले प्राप्त गरेको सम्मान पत्रमा जवरजस्ती करणी, चोरी पठारी लगायत विभिन्न अपराधिक घटना र अवैध लागुऔषध कारोवारमा संलग्न व्यक्तिहरुलाई पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूणर् भुमिका निर्वाह गरेको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै